कुलमान हटाएको विषयमा संसद्मा प्रधानमन्त्रीले १८ चैतमा जवाफ दिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८ चैतमा संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । कुलमान घिसिङ बर्खास्ती लगायतका विषयमा प्रधानन्त्रीले संसदमा जवाफ दिने भएका हुन् । अहिले चर्चाको रहेको कुलमान घिसिङको विषय र अन्य विषयमा प्रधानमन्त्रीले १८ गते जवाफ दिने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । सोही कारण पनि प्रतिनिधिसभा बैठक आइतबारसम्मलाई स्थगित गरिएको उनले…
सम्पत्ती न्यूज
१४ चैत्र २०८१, शुक्रबार