उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राडा संगीतासिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रतिष्ठानका लागि सीटी स्क्यान मशिन खरिद गर्दा गुणस्तरहीन तथा सर्त एवं मापदण्डविपरीत आपूर्ति गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । साथै आयोगले एक कम्पनी हिमालयन मेडिटेक प्रालिलाई पनि प्रतिवादी बनाएको छ । आयोगले तत्कालीन उपकुलपति प्रा. डा. संगिता…
सम्पत्ती न्यूज
१६ माघ २०८२, बिहीबार