आधा दर्जन भन्दाबढी उपसचिव र ४ लेखा अधिकृतको सरुवा (सुचिसहित)
काठमाडौं। महालेखा नियन्त्रक कार्यलयले ८ उपसचिव ४ लेखा अधिकृतहरुको सरुवा गरेको छ । कार्यलयले यहि भदौ महिनामा २ पटक लेखाका कर्मचारी सरुवा गरेको छ जसमा भदौ ६ गते को निर्णय अनुसार ५ जना उपसचिवको सरुवा तथा कामकाज मा खटाउको छ। महालेखा नियन्त्रक कार्यलयले आवश्यकता अनुसार गरेको निर्णयमा २ जना उपसचिब(लेखा) कामकाजमा १० जना सरुवा गरि १२ जना कर्मचारीहरुको सरुवा गरेको…
सम्पत्ती न्यूज
११ भाद्र २०८२, बुधबार