लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो: थापा
पर्सा । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन् । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राखे। उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको उल्लेख गरे। अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको…
सम्पत्ती न्यूज
२१ माघ २०८०, आईतवार