image

जन्मदिनमा बृक्ष रोप्ने अभियान देशब्यापी बन्दै

रौतहट । रौतहट जिल्लामा जन्मदिन जस्तो व्यक्तिगत अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नयाँ अभ्यासको थालनी गरिएको छ । नेपाल पत्रकार महासंघका निवर्तमान सचिव गोबिन्द प्रसाद चौलागाईले आफ्नो जन्मदिनको अवसरलाई भिन्न ढंगले मनाउँदै चन्द्रपुर नगरपालिका–५ मरधरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेर समाजमा सतकर्मको सन्देश फैलाएका छन् ।बुधबार परेको आफ्नै जन्मदिनको अवसरमा ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ भन्ने अभियान अन्तरगत सामाजिक रुपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले वृक्षारोपण…

सम्पत्ती न्यूज
१८ श्रावण २०८२, शनिबार