प्रधानमन्त्रीलाई एमालेको बुझाव
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने विषयबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालयमा एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई सुझावपत्र बुझाएको हो । पार्टीका २७ वटा विभागले दिएका सुझावलाई समेटिएको सुझाव बुझाइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार आगामी तीन वर्षभित्रमा गर्न सकिने बढीमा १०…
सम्पत्ती न्यूज
५ श्रावण २०८१, शनिबार