आन्दोलनवारे स्पष्ट पार्न श्वेतपत्र जारी गर्दै सर्वोच्चका न्यायाधीश
आन्दोलनवारे स्पष्ट पार्न श्वेतपत्र जारी गर्दै सर्वोच्चका न्यायाधीश काठमाडौँ-सर्वोच्च अदालतका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । करिब ३ सातादेखि प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । न्यायपालिका शुद्धीकरणका लागि बेञ्च बहिष्कारसहितका कार्यक्रम ल्याएर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । न्यायाधीशहरूले किन र के का लागि आन्दोलन गरिएको हो, सो…
सम्पत्ती न्यूज
२८ कार्तिक २०७८, आईतवार