विश्वमा कोरोना संक्रमितको संख्या २ करोडको नजिक
काठमाडौँ। विश्वमा सोमबारसम्म १ करोड ६४ लाख ३२ हजार ११० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्। कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी ६ लाख ५२ हजार ४ सय ३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जानकारी दिएको छ। सङ्क्रमितमध्ये हालसम्म १ लाख ५६ हजार ५ सय ५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख २१ हजार…
सम्पत्ती न्यूज
१२ श्रावण २०७७, सोमबार