आइतबारसम्म मतपत्र छपाइ सकिने
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दैनिक १२–१५ लाख मतपत्र छाप्दै आइतबारसम्म सबै मतपत्र छपाइ सकिने जनाएको छ। कुल दुई करोड तीन लाख मतपत्रमध्ये एक करोड ७३ लाख छपाइ भइसकेको र बाँकी ३० लाख आइतबारसम्म छपाइ सकिने प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए। उम्मेदवार…
सम्पत्ती न्यूज
१ फाल्गुन २०८२, शुक्रबार