एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव
काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको बताए। एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिरहँदा ओलीले एमालेतर्फ आउन आग्रह गरेका हुन्। ओलीले भन्नुभयो, ‘कसैका चौतारीमा छिर्न नजानुहोस्। यो मजबुत घर छ। यहाँ आउनुहोस्’,’ लाखौं कार्यकर्ता…
सम्पत्ती न्यूज
२९ आश्विन २०८२, बुधबार