image

सुर्यविनायकमा रोपिए ४ सय ५० बढि प्रजातिका बिरुवा

काठमाडौँ। सुर्यविनायक नगर पालिका वडा न.८ सिपाडोल मालिगाउमा आज वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।पुष्पलाल स्मृति प्रतिष्ठान भक्तपुरद्वारा आयोजित सोही वृक्षारोपण कार्यक्रम नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा ४ सय ५० वटा विभिन्न प्रजातिका विरुवाहरुको रोपन गरिएको छ।व्यबस्थापन समितीको संयोजक कविराम थापाले वृक्षिरोपण गरिएको स्थानमा पुष्पलाल स्मृति पार्क निर्माण गरिने बताउनुभयो। कार्यक्रम…

सम्पत्ती न्यूज
१० श्रावण २०७७, शनिबार