जन्मदिनमा अध्यक्ष धितालले बृक्ष रोपे
सिन्धुपाल्चोक। समाजमा जन्मदिन मनाउदा भड्किलो र खर्चिलो बन्दै गएको हुँदा यसलाई न्यूनीकरण गर्दै समाजमा सत्कर्म प्रती प्रेरित गराउने उदेश्यले रौतहटबाट पहिलोपटक सुरुवात जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रम सिन्धुपाल्चोकमा पनि विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले सो अभियानलाई एक्यवद्धता जनाउँदै आफनो गृह जिल्ला सिन्धुपाल्चोकको थानमारे डाडामा एक बृक्ष रोपेर जन्मदिन मनाउनु भएको छ। रौतहटबाट अभियानको रुपमा सुरुवात यो…
सम्पत्ती न्यूज
१३ मंसिर २०८२, शुक्रबार