सहकारी ठगी प्रकरणः छानबिन समितिको १५ दिन म्याद थप
काठमाडौं । सरकारी ठगी प्रकरणको छानबिनका लागि बनेको विशेष समितिको १५ दिनका लागि म्याद थप गरिएको छ । आज बसेको प्रतिनिधिसभा बैठक मार्फत १५ दिन म्याद थप गर्ने प्रस्ताव सर्वसम्मतीले पारित गरिएको हो । समितिका सभापति सूर्यबहादुर थापाले छानबिनका लागि समय अपुग भएको भन्दै समय थप गर्न प्रस्ताव प्रस्तुत गरेका थिए । सहकारी ठगी प्रकरणमा छानबिनका लागि तत्कालीन प्रमुख प्रतिपक्षी…
सम्पत्ती न्यूज
१८ भाद्र २०८१, मंगलवार