गण्डकी प्रदेशमा एमालेका चार मन्त्री सरकारमा सहभागि
काठमाडौं । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जीसी श्रेष्ठको नेतृत्वमा एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेस र एमालेबीच केन्द्रमा नयाँ सत्तासाझेदारी भएको दुई महिनापछि बल्ल एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको हो । एमाले चार मन्त्रालयसहित सरकारमा सहभागी भएको हो । गण्डकीमा ७ बाट ९ मन्त्रालय बनाइएको छ । एमालेका तर्फबाट पद्मासहित पर्वतका कृष्ण पाठक, पर्वतकै…
सम्पत्ती न्यूज
१७ भाद्र २०८१, सोमबार