भ्रष्टाचार मुद्दामा ललितपुरको मालपोत तथा पानी कार्यालयका प्रमुखले पाए सफाइ
काठमाडौं । ललितपुरको मालपोत तथा पानी कार्यालयका प्रमुखले सफाइ पाएका छन् । नियम मिचेर जग्गाको कित्ताकाट गरेको भ्रष्टाचार मुद्दामा बिशेष अदालतले मंगलबार सफाइ दिएको हो ।मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल र खरिदार युवराज कटुवाल तथा नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र सर्वेक्षक लोकेन्द्रसिंह धामीले सफाइ पाएका हुन् ।साविक टिकाथली गा.वि.स. वडा…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०८१, बुधबार