तेब्बरमा मिनरल वाटर बेचेको पाइएपछि जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना
काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । अंकित मूल्यभन्दा तेब्बरमा मिनरल वाटर बेचेको पाइएपछि विभागले कारबाही गरिएको हो । उपभोक्तालाई ३५ रुपैयाँ मूल्य पर्ने मिनरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरेको थियो । उपभोक्ता ठगेको आधारमा उपभोक्ता संरक्षण…
सम्पत्ती न्यूज
७ आश्विन २०८१, सोमबार