अझै आफ्नै प्रशासकीय भवनविहीन गाउँपालिका, भाडाको घरबाटै सेवा दिदै
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले सात वर्षमा पनि प्रशासकीय भवन निर्माण गर्न सकेको छैन । गाउँपालिका हालसम्म प्रशासकीय भवन निर्माण गर्ने स्थानको बिवाद र राजनीतिक सहमति जुट्न नसक्दा आफ्नै प्रशासकीय भवनविहीन बन्न पुगेको हो । २०७४ असारमा निर्वाचित जनप्रतिनिधिले भाडाको कार्यालयबाट पाँच वर्षे कार्यकाल बिताएका थिए । घर भाडामा मात्रै गाउँपालिकाको लाखौं रुपैयाँ खर्च भएको थियो, तर गाउँपालिकाको प्रशासकीय भवन…
सम्पत्ती न्यूज
५ भाद्र २०८१, बुधबार