विदेशमा कोरोनाबाट १ सय ९१ नेपालीको निधन
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म विदेशमा १ सय ९१ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप २ जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २ सय ६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ। सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार,…
सम्पत्ती न्यूज
२५ श्रावण २०७७, आईतवार