सात क्यासिनोलाई काठमाडौं महानगरको चेतावनी
१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार एक पत्र पठाउँदै होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ । वागमती प्रदेशको आर्थिक ऐनले…
सम्पत्ती न्यूज
१९ भाद्र २०७९, आईतवार