पुनः खोज्न थालियो सिमलतालमा पहिरोले बगाएको बस तथा सवार यात्रु
काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाएको दुईवटा बस र सवार यात्रुको त्रिशूली नदिमा खोजि कार्य आज पुन सुरु भएको छ । शुक्रबार बेलुकी स्थगित गरिएको खोजी कार्य आज फेरि विहानदेखि सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनबाट हिजोकै संख्यामा जनपथ प्रहरीसहित विपत सुरक्षामा काम गर्ने टोली तैनाथ गरिएको प्रहरीले जनाएको छ । खोताखोरसहितको सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली पनि…
सम्पत्ती न्यूज
३० असार २०८१, शनिबार