विश्वमा कोरोना भाइरस सक्रमितको संख्या एक करोड ५६ लाख नाघ्यो
काठमाडौँ । विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३६ हजार ७८७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जानकारी दिएको छ। संक्रमितमध्ये हालसम्म ९५ लाख ५४ हजार ८९० व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ५४ लाख ७५ हजार १६३ व्यक्ति…
सम्पत्ती न्यूज
९ श्रावण २०७७, शुक्रबार