भदौ १ देखि विद्यार्थी भनासहित परिक्षा खुल्ने
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षासमेत भदौ १ बाट सञ्चालन गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन्। विद्यालय कलेज, ट्युशन सेन्टर तालिम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, सेमिनार, सबै प्रकारका प्रदर्शनी, भेला तथा सम्मेलन, सिनेमाहल, पार्टी, प्यालेस डान्सबार मनोरञ्जल स्थलहरु भने अर्को सूचना नआए सम्मका लागि सञ्चालनमा रोक लगाइएको छ। यद्यपि…
सम्पत्ती न्यूज
७ श्रावण २०७७, बुधबार