नेप्सेमा ५८.५८ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५८.५८ अंकले बढेर दुई हजार एक सय ११ दशमलव २४ विन्दुमा बन्द भएको हो । मंगलबारको…
सम्पत्ती न्यूज
२९ फाल्गुन २०८०, मंगलवार