सरकारले नै कालो सूचीमा राखेका भट्ट लगानी बोर्डको सिईओमा नियुक्त काठमाडौँ । सरकारले लगानी बोर्डको सीईओमा सुशील भट्टलाई नियुक्त गरेको छ। रिक्त रहेको लगानी बोर्डको सिईओ पदमा सुरुमा १२ वटा आवेदन परेका थिए। सोही १२ जनाबाट अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको छनौट समितिले भट्ट, विद्युत् नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा र प्रदेश १ को लगानी बोर्डका सीईओ डा. सरोज…
सम्पत्ती न्यूज
२१ श्रावण २०७७, बुधबार