प्रधानमन्त्रीले बाेलाए साँझ ७ बजे सर्वदलीय बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् । गत शुक्रबार तीनकुने घटनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । यसैवीच प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा संवाद…
सम्पत्ती न्यूज
१६ चैत्र २०८१, आईतवार