प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । विहीबार पार्टी कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् । उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । उहाँले नेपालका जनता मारेर राजनीतिक गर्नुपर्छ भन्ने जुन उहाँको पृष्ठभूमि छ त्यसको कारणले पनि भोलि प्रधानमन्त्रीलाई…
सम्पत्ती न्यूज
२८ असार २०८१, बिहीबार