एमालेको प्रधानमन्त्रीलाई आग्रहः तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्
काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । आज बसेके एमाले संसदीय दलको बैठकमा यस्तो निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसकारण सरकारले तत्काल राजीनामा दिनुपर्छ’, बर्तौलाको भनाइ छ ।…
सम्पत्ती न्यूज
२४ असार २०८१, आईतवार