शहरी बिकास तथा भबन बिभागका महानिर्देशक बोहराको बढयो एक्सन
काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रबिन्द्र बोहराले आफ्नो लक्ष्य पूरा गराउने सन्दर्भमा एक्सनका साथ अगाडि बढने देखिएको छ।बर्षौ सम्म काम नगर्ने ठेकेदार कम्पनीको लापरबाही तथा विभिन्न ४२ वटा रुग्ण योजनाको ठेक्का तोड्न प्रक्रियाको एक्सनको रुपमा आफनो महानिर्देशकको पद बहाली सगै अगाडि बढेको पाइन्छ। सम्पत्ति न्युज लाई प्राप्त जानकारी अनुसार अहिलेसम्म ३७ वटा योजनाको ठेक्का तोड्न विभागअन्तर्गत…
सम्पत्ती न्यूज
६ मंसिर २०८२, शुक्रबार