भन्सार विभागबाट एकैपटक ५३ जना अधिकृतको सरुवा, को कहाँ गए (नामावलीसहित)
काठमाडौँ । भन्सार विभागले विभाग तथा मातहतका ५३ शाखा अधिकृत र भन्सार अधिकृतको सरुवा गरेको छ। सरुवामा विभागमा कार्यरत अधिकृतहरूलाई भन्सार कार्यालयमा भन्सार अधिकृत बनाइ पठाइएको छ भने भन्सार अधिकृतहरूलाई विभाग वा अन्य कार्यालयमा स्थानान्तरण गरिएको छ। श्याम भण्डारीले भन्सार विभागमा महानिर्देशक पदको जिम्मेवारी सम्हाल्नेवित्तिकै सुधारका संकेतहरु देखिन थालेका छन् । अहिले ५३ जनाको काज सरुवा गर्दा एकचोटी काम गरिसकेको…
सम्पत्ती न्यूज
१३ भाद्र २०८२, शुक्रबार