निर्माण व्यवसायी महासंघद्वारा निर्माण परियोजनाहरू बन्द गर्ने चेतावनी (सूचनासहित)
काठमाडौं । निर्माण व्यवसायी महासंघले निर्माण परियोजनाहरू बन्द गर्ने चेतावनी दिएको छ । नेपाल निर्माण व्यवसायी महासंघले इन्धनमा गरिएको मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको जनाएको हो । इन्धनमा भएको मूल्यवृद्धिले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अति जरूरी निर्माण परियोजनाहरू पनि अब बन्द हुने स्थिति उत्पन्न भएको महासंघले दाबी गरेको छ । सोमबार महासंघका महासचिव रोशन दाहालले…
सम्पत्ती न्यूज
७ असार २०७९, मंगलवार