२४ घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी
काठमाडौँ । निर्वाचन आयोगले मतपेटिका संकलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढाइनेछ र त्यसको परिणाम पनि यथासक्य छिटो सार्वजनिक गरिनेछ। आयोगले गरेको यो प्रतिबद्धता कत्तिको…
सम्पत्ती न्यूज
२० फाल्गुन २०८२, बुधबार