बालेनले भने- भोट नदिए पनि हुन्छ, कामको सूची दिनुस्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो रास्वपा भोट माग्न नभई काम माग्न आएको बताएका छन्। बुधबार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले सो दाबी गरेका हुन् । वरिष्ठ नेता साहले आफूहरू भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको दाबी समेत गरेका छन्। उनले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासन समेत दिएका छन् । 'बाटो बनाउनलाई…
सम्पत्ती न्यूज
६ फाल्गुन २०८२, बुधबार