चौधरीसँग सिआईबीले लियो २ घण्टा लामो बयान
काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले विहिबार विहान दुई घण्टा बयान लिएको छ । बाँसबारी जग्गा प्रकरणमा उनीसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् । बाँसबारी जग्गा हिनामिना प्रकरणमा बिहीबार सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा…
सम्पत्ती न्यूज
८ चैत्र २०८०, बिहीबार