बैंकहरूले व्याज बढाउने बेलामा दुई तर्फको सहमति हुनुपर्ने: ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले व्याज बढाउने बेलामा दुई तर्फको सहमति हुनुपर्ने तर्क गरेका छन् । पार्टीनिकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति उनले आपत्ति जनाएका छन् । ‘बैंकबाट ऋण लिँदा घटाउन वा बढाउन सकिने भनिएको छ । घटाउने त कुरै छैन । एकतर्फीरूपमा बैंकहरूले ऋणीसँग भएको सम्झौतामा बदल्नुपर्छ भने दुवैतर्फको…
सम्पत्ती न्यूज
१९ माघ २०८०, शुक्रबार