मन्त्रीका भान्से दिल्लीमा बुहारी र भतिजोको कोठामा निजी काम गर्दै
काठमाडौं । नेपालका भिआइपीहरुको सेवामा खटिएका कर्मचारीलाई करेसा बारीमा तरकारी रोप्न ,कपडा धुन र भाडा मझाएर चरम शोषण गरेको समाचार त बेला बेलामा सुनिए पनि बिदेश मै लगेर भाइ बुहारी र भतिजोको निजी काममा लगाएर श्रम शोषण गरेको बिषय सुन्नु परेको थिएन तर यो श्रम शोषित बिषय सत्य हाे यसलाइ गुपचुप राखिएको छ। प्राप्त जानकारी अनुसार खानेपानि मन्त्रालयको जिम्मेवारी लिएका…
सम्पत्ती न्यूज
१० पुष २०८०, मंगलवार