गृहमन्त्री लामिछानेको बचाउ गर्दै ओलीले भने- कांग्रेसले बदनाम गर्न खोज्यो
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ । प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने,‘रवि लामिछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरू कुनै कुरा प्रमाणित भएको…
सम्पत्ती न्यूज
६ चैत्र २०८०, मंगलवार