घुससहित समातिएका अमिनविरुद्ध मुद्दा दायर
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघात सुस्ता पश्चिम) मा कार्यरत अमिन गोविन्द ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ढकालले जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोनार्थ सेवाग्राहीसँग ४ हजार घुस लिएका थिए । गत पुस ११ गते आयोगको बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग चार हजार…
सम्पत्ती न्यूज
१८ माघ २०८०, बिहीबार