पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, ४ घर बगायो
तनहुँ । मंगलबार बिहानैदेखि तनहुँअन्तर्गत पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाका कारण आएको पहिरोले मंगलबार बिहानैदेखि तनहुँअन्तर्गत पृथ्वी राजमार्ग अवरुद्ध भएको हो।आँबुखैरेनी गाउँपालिका–२ ऐनापहारा, मार्कीचोक र बन्दीपुर गाउँपालिका–१ विमलनगर, डुम्रे, नाहालामा राजमार्ग भाँसिएको कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता युवराज तिमिल्सिनाले अन्य स्थानका सडक मर्मत गरिएको…
सम्पत्ती न्यूज
७ श्रावण २०७७, बुधबार