प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक आह्वान गरेका छन् । बैठक आज साँझ ५:३० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बस्नेगरी बोउका हुन् । बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक, र नीतिगत विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।
सम्पत्ती न्यूज
२० जेष्ठ २०८२, सोमबार