यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब मुलुक पछाडि फर्कन नसक्ने बताएका छन् । समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले देश अब वंशको शासनतिर नजाने बताए । त्यसका विरुद्ध आफूहरू उभिने र इतिहास फेरि पछाडि जान नदिने बताए । ‘यो कार्यक्रम त कास्टिङ मात्रै हो, प्रतिगामीहरू होसियार’ अध्यक्ष नेपालले भने, ‘नेपाली जनता कसैको दास बन्न चाहँदैन । राजतन्त्र…
सम्पत्ती न्यूज
१४ चैत्र २०८१, शुक्रबार