रुकुम पश्चिममा बाढीले घर भत्कायोः तीन बालिकाको मृत्यु, एक वेपत्ता, सात घाइते
काठमाडौं । रुकुम पश्चिममा बाढीले बगाएर तीन जना बालिकाको मृत्यु भएको खबर प्राप्त भएको छ । रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका रुकुम (पश्चिम) वडा १२ मा बाढीले बगाएर स्थानीय १० वर्षीय हितमाया पुन, आठ वर्षीय धनसा पुन र चार वर्षीय मनिषा सार्की रहेका छन् । घटनामा परेर डिल्ली बहादुर…
सम्पत्ती न्यूज
१ श्रावण २०८१, मंगलवार