सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । एकैदिन सुनको मूल्य तोलामा ३ हजारले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य १ लाख ५३ हजार ३ सय रहेकोमा आज १ लाख ५६ हजार ३ सय कायम भइ कारोबार भइरहेको हो । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको…
सम्पत्ती न्यूज
२८ भाद्र २०८१, शुक्रबार