सुन तस्करीमा एयरपोर्ट भन्सार प्रमुख पाण्डे नै संलग्न
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाउने कर्मचारी राज्यको निम्ति काम गर्न जाने भन्दा नेताको लागी रकम जम्मा गर्दिन र आफुले सकेसम्म असुल्ने निति अन्तर्गत एयरपोर्ट भित्रका सरकारी निकायमा जाने गरेको बताइन्छ। कर्मचारीको सेटिङ र मन्त्री र नेताको आडमा हुने सुन तस्करी रोकिन सकेको छैन।देश टाट पल्टाउन कसरी काम हुन्छ भन्ने सन्दर्भ जान्नको निम्ति एयरपोर्ट भन्सारको गतिविधि नियाल्दा छर्लङ्ग हुन्छ। नेपाल…
सम्पत्ती न्यूज
६ पुष २०८०, शुक्रबार