कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम
काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले विभिन्न १० बुँदे माग पेश गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ । मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी ट्रेड युनियनका नेताहरूले संसदीय समितिसमक्ष १० बुँदे माग राखेका हुन् । १३ महिनाअघि संसद्मा दर्ता गरिएको संघीय निजामती सेवा विधेयक अझै अघि नबढेको भन्दै ट्रेड युनियनले ध्यानाकर्षणपत्रमार्फत दबाब दिएका हुन् ।…
सम्पत्ती न्यूज
९ बैशाख २०८२, मंगलवार