वेइमानी गर्ने मान्छेलाई सरकारले छोड्दैनः मुख्यसचिव अर्याल
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले वेइमानी गर्ने कसैलाई पनि नछोड्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बजारको सुशासनमा देखिएको चुनौती र हाम्रो दायित्व’ विषयक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले चाडवार्डको समयमा कालाबजारी गर्ने जो कोहिलाई सरकारले नछोड्ने बताएका हुन् । उनले सो कार्यक्रममा बोल्दै चाडबाडको बेलामा कालाबजारी गर्ने जो कोहिलाई कारर्वाहीको दायरामा…
सम्पत्ती न्यूज
२८ भाद्र २०८१, शुक्रबार