ओलीलाई धुलो चटाइदिन्छु: माधवकुमार नेपाल
रौतहट -देस दौडाहामा रहेका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज दौडाहाकै क्रममा आफ्नो गृह जिल्ला रौतहट पुगेका छन् । गृह जिल्ला रौतहटमा (एकीकृत समाजवादी) पार्टीले आयोजना गरेको कार्यक्रममा नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धुलो चटाइदिने बताएका छन् । उनले भने, ‘मलाई त उनले भित्तामै पुर्याउन खोजे, अहिले आफै नराम्ररी पछारिएका छन्, अब म धुलो…
सम्पत्ती न्यूज
१६ कार्तिक २०७८, मंगलवार