सामलिङ पावर कम्पनीको आइपीओ आज बाँडफाँट हुदै : ७३ हजारले १० कित्ता पाउने
सामलिङ पावर कम्पनीको आइपीओ आज बाँडफाँट हुदै : ७३ हजारले १० कित्ता पाउने काठमाडौं-सामलिङ पावर कम्पनीको आइपीओ आज बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार आज बिहान ८ः३० बजे आइपीओ बाँडफाँट गर्ने जनाएको छ । यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो। सामलिङले…
सम्पत्ती न्यूज
१६ कार्तिक २०७८, मंगलवार