राज्य व्यवस्था समितिबाट अनुगमन तथा मूल्यांकन सम्बन्धमा विधेयक पारित
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो। बैठकको निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले समितिले प्रथम विधेयकका रुपमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक पारित गरेको बताए । राज्य व्यवस्था तथा सुशासन समितिले पहिलो पटक…
सम्पत्ती न्यूज
२३ माघ २०८०, मंगलवार