४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा तथा गरेको छ। प्रशासनका तथा इन्जिनियरीङ तथा कृषि सेवाका सहसचिवको जिम्मेवारी हेरफेर भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा/कामकाज/काज खटाइएको हो । प्रशासनका तथा इन्जिनियरीङ तथा कृषि सेवाका सहसचिवको जिम्मेवारी हेरफेर भएको हो । सहसचिव-०१-०९Download
सम्पत्ती न्यूज
९ बैशाख २०८२, मंगलवार