पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार, एक जना पक्राउ
काठमाडौँ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गर्ने एक जना पक्राउ परेका छन्। पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले मकैको खोया प्रहार गरेका हुन् । सभापति लामिछाने बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको थियो। खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘घटना हेर्दा शङ्कास्पद…
सम्पत्ती न्यूज
८ पुष २०८०, आईतवार